संगीतकार टम्पशेर राईको ‘तिमीलाई एउटा कुरा’ सार्वजनिक (भिडियो सहित)
२७ चैत, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमीलाई एउटा कुरा भन्छु’ गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा नेपालकै चर्तित कलाकार एलिशा राई र