१३ आश्विन २०८१, आइतबार

Tag: संक्रमित वृद्धा महिला

बागलुङकी एक ६५ वर्षीय संक्रमित वृद्धा महिलाको धौलागिरि अस्पतालमा उपचार हुँदै

गलकोट, २१ चैत । बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आउनुभएका वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना