१२ आश्विन २०८१, शनिबार

Tag: श्रम संस्कृति उद्यान

पर्यटन प्रवर्द्धन गर्दै श्रम संस्कृति उद्यान

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर