श्यामदास वैष्णव Archives - Nepalpatra Nepalpatra श्यामदास वैष्णव Archives - Nepalpatra
३१ जेष्ठ २०७८, सोमबार

Tag: श्यामदास वैष्णव

वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् ।