१२ आश्विन २०८१, शनिबार

Tag: शेयर बजार

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

१८ कात्तिक, काठमाडौँ । धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले