शेयर बजार : दोहोरो अङ्कले घट्यो
काठमाडौँ, २० जेठ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ । एक हजार तीन सय बिन्दु