६ आश्विन २०८१, आइतबार

Tag: शिखर

बिमष्टेक शिखर सम्मेलनका लागि तार व्यवस्थापन सुरु

२४ साउन, काठमाडौँ । काठमाडौँ महानगरापलिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि शहरलाई सुन्दर