७ मंसिर २०८१, शुक्रबार

Tag: व्यापारिक फर्म

तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर

वीरगञ्ज । गु्णस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ । कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल