१२ श्रावण २०८१, शनिबार

Tag: विषाक्त पार्थेनियम

विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती

वासुदेव पोडेल, पोखरा, ५ साउन । नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को