१२ श्रावण २०८१, शनिबार

Tag: विश्वविद्यालय सभा

हुन सकेन विश्वविद्यालय सभा

चितवन । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्ष अघि स्थापना भएको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन । नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्वपूर्ण मानिने विश्वविद्यालय