१२ श्रावण २०८१, शनिबार

Tag: विश्वनाथ साह

माओवादी नेता साहलाई कोरोना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ साहलाई कोरोना संक्रमण भएको छ । प्रदेश २ का सहइन्चार्ज समेत रहेका साहलाई लक्षणसहित स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको हो । पार्टीको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आएका उनी हिजै काठमाडौँबाट