६ फाल्गुन २०८२, बुधबार

Tag: विशेष साधारणसभा

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौँ । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न उक्त विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको व्यापार वृद्धि