१२ श्रावण २०८१, शनिबार

Tag: विशेषाधिकार समिति गठन

वाग्मती प्रदेशसभा बैठक : विशेषाधिकार समिति गठन

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्नको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गरेका हुन् । सभामुखले समितिमा कृष्णप्रसाद शर्माखनाल,