मतदाता परिचयपत्र बनाउन र विवेकको प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम संकलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् । आज शुक्रबार प्रधानमन्त्री कार्कीले भिडियो सन्देश दिँदै नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र