५ मंसिर २०८१, बुधबार

Tag: विभुषण कार्य स्थगन

मन्त्रिपरिषद् निर्णय : कर सुधार समिति गठन, विभुषण कार्य स्थगन

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो । मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य