१५ आश्विन २०८१, मंगलबार

Tag: विपदबाट प्रभावित

विपदबाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा उनले विपद्मा परेका नागरिकको खोज एवं उद्धार