१२ आश्विन २०८१, शनिबार

Tag: विपक्षी

संसद विघटन मुद्दा : विपक्षी/पक्षलाई यो हप्ताभरिमा बहस सक्न प्रधानन्यायाधीश जबराको आग्रह

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेको छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म