१० असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत