१ फाल्गुन २०८२, शुक्रबार

Tag: विद्रोहदेखि विचारसम्म

किसान नेता भीमदत्त पन्त : विद्रोहदेखि विचारसम्मको जनयात्रा

कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उनले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त