५ आश्विन २०८१, शनिबार

Tag: विद्युत्का संरचना

विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर, २६ जेठ । हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युत्का संरचनामा व्यापक क्षति पुगेको छ । हावाहुरीका कारण विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ । हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको,