४ आश्विन २०८१, शुक्रबार

Tag: विद्यालय खोल्ने सपना

कोलहवामै विद्यालय खोल्ने सपना

जनकपुरधाम । आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देखे, आफ्नै गाउँटोलमा विद्यालय बनाउने । वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर