१२ आश्विन २०८१, शनिबार

Tag: विदेशी राजदूत

प्रधानमन्त्री ओलीले बोलाए सबै विदेशी राजदूतलाई बालुवाटारमा

१३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौस्थित विदेशी कुटनीतिज्ञहरूसँग मंगलबार छलफल गर्दैछन् । सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन मंगलबार अपराह्न १२ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालयको संयोजनमा हुन लागेको