१३ आश्विन २०८१, आइतबार

Tag: विदाइ

सशस्त्रका आईजीपी श्रेष्ठसहित एआईजी शाही र ओझाको विदाइ

२८ चैत, काठमाण्डौ । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठसहित अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार दिउँसो विदाइ गरिएको छ । सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे