९ आश्विन २०८१, बुधबार

Tag: विज्ञापन विधेयक

विज्ञापन विधेयक पारित

काठमाडौँ, १२ साउन । प्रतिनिधिसभाको आजको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सबैलाई समानुपातिक