१५ जेठ, काठमाडौं । पत्रकार तथा लेखक विजय कुमार पाण्डेले समयक्रममा, हर क्रान्तिको रंग फिक्का पर्दै जाने बताएका छन् । आज एक स्टाटस लेख्दै पाण्डेले हर क्रान्तिको रंग फिक्का पर्दै जान्छ र बाकी त्यो दिनको सम्झनाको मधुरो धर्सो रहने बताएका