१३ मंसिर २०८१, बिहीबार

Tag: विकासे

‘प्रक्रियागत अल्झनले नै ढिलाइ हुन्छन् विकासे काम’

महेन्द्रनगर, ९ असोज । एक दशकअघि निर्माण थालिएको सुदूरपश्चिम प्रदेशको महाकाली करिडोरको निर्माण चलिरहेको भए पनि त्यसको शुरुआती खण्डमा पर्ने ११ किलोमिटर सडकको ठेक्कासमेत भएको छैन । कञ्चनपुरको ब्रह्मदेवबाट शुरु हुने भनिएको करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलामा काम चलिरहेको छ