१२ श्रावण २०८१, शनिबार

Tag: वाल्मीकिको साधनाभूमि

चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम

पृष्ठभूमि : रामायणका रचनाकार वाल्मीकिको साधनाभूमि वाल्मीकि आश्रम लोकप्रिय भएर पनि यसमा सरकारको ध्यान गएको देखिँदैन । भगवान् रामले त्यागेपछि सीता आएर बसेको वाल्मीकि आश्रममै ऋषि वाल्मीकिले संस्कृतमा रामायण लेखेको विश्वास गरिन्छ । परिचय चितवन जिल्लाको चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नेपालको