१२ आश्विन २०८१, शनिबार

Tag: वाङ यी

विदेशमन्त्रीले अर्को महिना जापान भ्रमण गर्ने

टोकियो, ११ असोज । चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सुगाको यो कुनै विदेशी मुलुकको