४ आश्विन २०८१, शुक्रबार

Tag: वर्ष २०७६

वर्ष २०७६ : सकारात्मक थालनीबीच कोरोना त्राससहित बिदाइ

काठमाडौँ, ३० चैत । मुलुकले समृद्धि र विकासका क्षेत्रमा आधार तयसहित प्रगति आरम्भ गरिरहेका बेला विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासको असरले वर्ष २०७६ को बिदाइ निराशाजनक भएको छ । आर्थिक र सामाजिक क्षेत्रमा समाजवादोन्मुख नीति र कार्यक्रमका साथ