२१ मंसिर २०८१, शुक्रबार

Tag: वर्षेनी सन्तान

वर्षेनी सन्तान, स्वास्थ्यमा समस्या

लम्की, २५ जेठ । कैलालीको टीकापुर–३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो । पहिलो सन्तान आठ महिनाको हुँदा गर्भ रहेपछि निर्मलालाई समस्या शुरु भयो । बच्चा पेटमा रहेदेखि निर्मलाको दूध आउन छाड्यो । “जसोतसो