११ श्रावण २०८१, शुक्रबार

Tag: वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

असोज २१, बुटवल | पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक