८ मंसिर २०८१, शनिबार

Tag: वर्षा तथा हिमपात

२०७८ साल पुस १४ गते बुधबार देशभर वर्षा तथा हिमपात हुँदै

काठमाडौँ, पुस १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्य देखि पुर्ण बदली