२९ असार २०८२, आइतबार

Tag: वर्तमान सत्ता गठबन्धन

प्रचण्डको नेतृत्वमा वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको छ : एमाले सचिव महासेठ

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् । आज जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय