५ आश्विन २०८१, शनिबार

Tag: वन उपभोक्ता

वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

परासी, २६ जेठ । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी