१२ श्रावण २०८१, शनिबार

Tag: वन्यजन्तु द्वन्द्व

भयावह बन्दै मानव–वन्यजन्तु द्वन्द्व

भीष्मराज ओझा काठमाडौँ, २१ पुस । पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्वका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा वन्यजन्तुको आक्रमणबाट मुलुकभर १५ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ३७ जना सख्त घाइते र २६ जना