अवैध सम्बन्धवाट जन्मिएका बालबालिका र तीनका आमा अझै न्यायवाट वन्चित
२६ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धवाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरूको न्यायका