१५ आश्विन २०८१, मंगलबार

Tag: लिम्बू जाति

लिम्बू जातिलाई आह्वान : जातजातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेखौँ

इलाम । आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आहवान गरिएको छ । समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा लिम्बू लेख्न अनुरोध गरिएको हो । किरात