३ फाल्गुन २०८२, आइतबार

Tag: लालवीर चौधरी

नाउपाको अध्यक्षमा लालवीर चौधरी चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । संरक्षक रेशम चौधरी