१३ आश्विन २०८१, आइतबार

Tag: लमजुङमा आगलागी

लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, स्यागेमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । गएराति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न