लमजुङ । ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ -तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय