११ असार २०८१, मंगलबार

Tag:

‘दक्षिणले अब दुःख दिँदैन, ‘र’ का प्रमुखलाई राम्रैसँग सम्झाएर पठाएको छु’

काठमाडौं, कात्तिक १९ । ‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी