११ श्रावण २०८१, शुक्रबार

Tag: रोलक्रमका उपरथी

भावी प्रधानसेनापतिको रोलक्रमका उपरथी पाण्डेद्वारा राजीनामा

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । पाण्डेले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी