टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार
११ असार, इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित हुनु भएको छ । थप पाँच बर्षका लागि उहाँ फेरी शक्तिमा आउनु भएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ । उहाँ दोस्रो कार्यकालका लागि