३ असार २०८१, आइतबार

Tag: रेल चढ्ने सपना

बल्ल पूरा भो नेपालीको वर्षौदेखिको रेल चढ्ने सपना

धनुषा । ‘बल्ल पूरा भयोे, नेपाली जनताको रेल चढ्ने सपना ।’ विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको