१३ आश्विन २०८१, आइतबार

Tag: ‘रेड जोन’मुक्त

कोरोना भाइरस : काठमाडौं र भक्तपुर ‘रेड जोन’मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२, भक्तपुरमा १ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं