९ आश्विन २०८१, बुधबार

Tag: रुसमा कोरोना

रुसमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

मस्को । रुसमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार