५ मंसिर २०८१, बुधबार

Tag: रुसका लागि विपद्

बाइडेनको चेतावनी, ‘रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्’

वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताउँनुभएको छ । “रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो् भने यो रुसको लागि विनाशकारी हुनेछ।”