रामकोट सडकमा रुखसँगै उम्रिएको आशा
धादिङ । पानीमा हिलो, घाममा धुलो । वर्षैभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ ।कहिल्यै नसकिने धुलो, वर्षात्मा बग्ने हिलो