२३ फाल्गुन २०८२, शनिबार

Tag: रुकेश रन्जित

भक्तपुर-१ मा रास्वपाका रुकेश रन्जित विजयी

भक्तपुर । भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । रन्जितले ३३ हजार ४३६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले