पाल्पा, २३ वैशाख । विपन्न परिवारलाई राहत वितरण गर्न काभ्रेपलाञ्चोकको स्थानीय तहले ‘फुड बैंक’ सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारद्वारा क्रमशः थपिएको लकडाउनका कारण खाद्य जोखिम न्यूनीकरण गर्न फुड बैंक स्थापना गरिएको जनाइएको छ